नयाँ शक्ति पार्टी, नेपाल प्रदेश ३ र ४ को भरतपुरमा सम्पन्न चौथो संघीय परिषदको विस्तारित बैठकको भाव सम्प्रेषण कार्यक्रलाई सम्बोधन गर्दै संयोजक डा. बाबुराम भट्टराई । ७ चैत, २०७४ ।
नयाँ शक्ति पार्टी, नेपाल प्रदेश ३ र ४ को भरतपुरमा सम्पन्न चौथो संघीय परिषदको विस्तारित बैठकको भाव सम्प्रेषण कार्यक्रमा सहभागिहरु । ७ चैत, २०७४ ।
नयाँ शक्ति पार्टी नेपालको यहि फागुन ९–११ गते बुद्धको जन्मस्थल लुम्बिनीमा सम्पन्न संघीय परिषद्को विस्तारित बैठकलाई सम्बोधन गर्दै संयोजक डा. बाबुराम भट्टराई ।
नयाँ शक्ति पार्टी नेपालको यहि फागुन ९–११ गते बुद्धको जन्मस्थल लुम्बिनीमा सम्पन्न संघीय परिषद्को विस्तारित बैठकमा सहभागिहरु नेता तथा अभियन्ताहरु ।
नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद अोलीलाई बधाइ दिनुहुँदै पूर्वप्रधानमन्त्री तथा संयोजक बाबुराम भट्टराई । ३ फागुन २०७४ ।