बिचार

मैले यसरी मतदान गर्ने निर्णय गरेँ, तपाईंले नि ...

 १४ मंसिर २०७४ Author :

तर इमान्दार प्रयत्न गर्नेलाई एउटा मौका त दिनैपर्छ भन्ने लाग्यो र समानुपातिक तर्फको भोट "आँखा" चिन्हमा नै दिने विचार गरे ।

पूरा पढ्नुहोस्

देउवा-दाहाल गठबन्धन : भ्रम र यथार्थ

 २५ जेठ २०७३ Author : नवराज सुवेदी, संयोजक, प्रवास प्रादेशिक समिति, नयाँ शक्ति पार्टी, नेपाल

यी परिवर्तनलाई देउवाले आत्मासत गर्न सक्दा उनी सफल प्रधानमन्त्री बन्ने छन् तर आत्मासात गर्न नसक्दा पुरानै प्रवृतिका वाहक बन्ने छन् ।

पूरा पढ्नुहोस्

'मशाल' चिन्ह नयाँ शक्तिको रणनीतिक जीत

 १४ बैशाख २०७४ Author : जगन कार्की, उपाध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली समाज - बेलायत

नयाँ शक्ति पार्टी, नेपालको छोटो समयमा बिश्वब्यापी रुपमा नेपाली डायस्पोराहरुका बीचमा बनेको सञ्जाल अनि गाउँ-गाउँसम्म पुगेको संगठन संरचना र यसले ल्याएको बैचारिक बहस, समृद्धिको अर्जुनदृस्टिका कारण हिजोआज पुराना शक्तिहरु अत्तालिएको भान हुन्छ ।

पूरा पढ्नुहोस्

निर्वाचनमा मजदूरहरुको सहभागिताको प्रश्न

 ३ वैशाख, २०७४ Author : लालध्वज नेम्वाङ

देश अहिले स्थानीय चुनावी माहोलले तातेको छ । चुनावलाई लक्षित गर्दै विभिन्न राजनीतिक दलहरूले आ —आफ्ना चुनावी रणनीतिहरु पनि अगाडि सारिरहेका छन् । देश चुनावी माहोलमा तातिरहेका बेला नेपालका मुख्य शहरहरुमा रहेका अधिकांश मजदूरहरु भने चुनावमा सहभागी...

चुनावी प्रतिस्पर्धा र महिला नेतृत्व

 ३० चैत, २०७३ Author : लिली थापा

महिलाहरुले भ्रष्टाचार गर्न नसक्ने र पुरुषका तुलनामा धेरै कम महिलाहरुले मात्र भ्रष्टाचार गरेको उदाहरण विश्वका अन्य देशका महिला नेतृहरुमा देखिएको छ । यसरी महिला नेतृलाई जिताए कम भ्रष्टाचार हुने, काममा महिलाहरु बढी जिम्मेवार हुने, समूहकार्यमा बढी विश...

जनसरकार प्रमुखदेखि नयाँ शक्ति अभियन्तासम्म

 २८ फागुन, २०७३ Author : सरुण बाँठा मगर

नयाँ शक्तिको ‘समृद्धि सम्भव छ, हाम्रै पालामा’ भन्ने सपनालाई जीवन व्यवहारमा सार्थक रुपान्तरण गर्नु नै हिजोका तमाम अधूरा क्रान्ति र आन्दोलनलाई पूर्णतामा पुर्‍याउनु हो । आर्थिक समृद्धिबिना प्राप्त राजनैतिक उपलब्धिहरु पटकपटक गुम्ने र फ...

सौदावाजहरुको च्याँखेमा लोकतन्त्र

 २४ माघ, २०७३ Author : नवराज सुवेदी

देशको राजनीति पुन: चोके काठमा अड्किएको भकुण्डो बन्दैछ । थरी—थरी स्वार्थ र अवसरवादले पार्टीहरुलाई गाँजेका कारण यस्तो परिस्थिति बनेको हो । देशमा माघ ७, २०७४ सम्म स्थानीय तह, प्रदेश र केन्द्र गरी तीन वटै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यता...

नयाँ शक्तिको उत्पादन तथा रोजगार योजना

 १० माघ २०७३ Author : वामदेव क्षेत्री

 

नेपाल अहिले आर्थिक विकासको नयाँ चरणमा प्रवेश गरेको छ । नेपालमा लामो समयदेखि मुट्ठीभर सामन्त र दलाल नोकरशाही पूँजीपति वर्गले बहुसंख्यक किसान, मजदुर, आम जनसमुदाय माथि अधिनायकत्व कायम गर्दै आएको थियो । त्यसैले उनीहरु कहिल्यै पनि आत्मनि...

नयाँ शक्ति र ५ ‘स’को कार्यदिशा

 ७ माघ, २०७३ Author : मनिकर कार्की

जुनसुकै राजनीतिक पार्टीको जन्म निश्चित सैद्धान्तिक आधारका हुन्छ र त्यसले निश्चित राजनीतिक कार्यदिशाको आधारमा कार्यसम्पादन गर्दछ । नयाँ शक्ति पार्टीको निर्माणसँगै नयाँ शक्ति कस्तो पार्टी हो ? यसको सैद्धान्तिक दर्शन के हो ? यसको राजनीतिक कार्यदिशा क...

निकासका लागि ‘सर्वपक्षीय सम्मेलन’

 ७ पुस २०७३ Author : रविन्द्र थिङ

अहिले बहुप्रतिक्षित संविधानसभाबाट जारी संविधानमाथिको संशोधन प्रस्ताव विधेयकको रुपमा व्यवस्थापिका संसदमा दर्ता भएको छ । साझेदारी र सहमतीय राज्य व्यवस्था स्थापित हुनका लागि संविधान संशोधन अनिवार्य शर्त हो ।

पूरा पढ्नुहोस्

नयाँ शक्ति कपिलवस्तुको एक वर्षे अभियान

 २४ मंसिर २०७३ Author : नारायण खनाल

यतिबेला नयाँ शक्ति नेपाल र पुरानो शक्ति नेपालको बीच गम्भीर प्रकारको अन्तरविरोध छ । त्यसैको परिमाण हो कि आज संविधानसभाबाट संविधान बनेको भएता पनि नयाँ संविधानलाई कार्यान्वन गर्न गराउन लागू गर्न सम्भव भइरहेको छैन ।

पूरा पढ्नुहोस्

विदेशीको हेपाइ - देश गरीब हुनुको परिणाम

 १० मंसिर २०७३ Author : रुद्र ढकाल

पूर्वप्रधानमन्त्री भएता पनि कुटनीतिक राहदानी प्रयोग नगरी सबै नेपालीले बोक्ने राहदानी बोकेर हङकङ पुग्दा डा. बाबुराम भट्टराईले अध्यागमनमा नजरबन्द अर्थात् भर्चुअल डिटेन्सनमा केहीबेर बस्नुपर्‍यो ।

पूरा पढ्नुहोस्

वैकल्पिक शक्ति किन ?

 ७ मंसिर २०७३ Author : प्रल्हाद लामिछाने, सह-संयाेजक, केन्द्रीय कार्यालय, नयाँ शक्ति पार्टी, नेपाल

नेपाल विगत लामो समयदेखि संक्रमणकालबाट गुज्रिरहेको छ । यो संक्रमण वि.सं. १९९७ सालबाटै सुरु भएको हो । झण्डै ७५ वर्ष वितिसक्दा पनि संक्रमणकाल अन्त्य हुन सकेको छैन । कतिपयले गणतन्त्र प्राप्तिसँगै नेपालमा संक्रमणकाल सुरु भएको भन्ने गरेका छन् ।

पूरा पढ्नुहोस्

विकास र समृद्विको अर्थराजनीति

 २३ कात्तिक २०७३ Author : परशुराम तामाङ, संयोजक, राष्ट्रिय मामिला संयन्त्र, नयाँ शक्ति पार्टी, नेपाल

विकास र समृद्विलाई प्राकृतिक स्रोत, श्रम, पूँजी र प्रविधिको क्रियात्मक परिचालन गर्ने अर्थनीतिको परिणामको रुपमा समेत परिभाषित गर्ने गरिन्छ । त्यो भनाई वास्तवमा विकासको एउटा सानो पाटो मात्र हो, सम्पूर्णता होइन ।

पूरा पढ्नुहोस्

संस्कार र संस्कृतिमा पनि ‘नयाँ’को आवश्यकता

 ६ असोज २०७३ Author : दुर्गा सोव

समाजमा गहिरो गरी जडा गाडेर बसेको यस्तोखाले विभेदबाट नेपालमा सबैभन्दा बढी आधा आकाश आधा धर्ती ओगट्ने महिला र दलित समुदाय पीडित भएका छन् । आर्थिक तथा विकासको दृष्टिले समेत निकै पछाडि परेको सुदूरपश्चिमका जिल्लाहरुमा यस्तो असर अझै बढी गम्भीर ढंगले परेक...

५ ‘स’ के हो र किन ?

 २३ भदाै २०७३ Author : रामचन्द्र भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा जेठ ३० गते घोषणा भएको नयाा शक्ति पार्टी, नेपालले आफ्नो राजनीतिक प्रतिवेदनमा ५ ‘स’ लाई सैद्धान्तिक आधार बनाएसागै यो ५ ‘स’ के हो र किन भन्ने प्रश्नबारे आम जिज्ञासा छ ।

पूरा पढ्नुहोस्

यसरी सम्भब छ समृद्धि

 १० जेठ २०७२ Author : सौगात पोखरेल

यो देशबाट चालिस लाख भन्दा बढि युवाहरु रोजगारीको शिलशिलामा बिदेशमा छन् । देशमा रहेको युवाहरु पनि कोहि कोरियाको फर्म लगाउने लाईनमा छन त कोहि मेनपावरबाट भिसा झर्ने प्रतिक्षामा छन् ।

पूरा पढ्नुहोस्

नयाँ शक्तिमा ‘नयाँ’ को वहस

 २१ चैत २०७२ Author : केशब दाहाल

नयाँ शक्तिको ‘नयाँ’ शब्दमाथि धेरैको जिज्ञासा छ । को नयाँ ? कस्तो नयाँ ? नयाँ शक्ति भन्नासाथ दिमागमा ‘नयाँ’ शब्दले खेल्छ । यद्यपी नयाँ र नदेखिएको चीजको कुनै तस्विर हुँदैन । जब कुनै कुराको छवी देखिँदैन, तब हामी अनेकौं कोणबाट...

'नयाँ शक्ति पूर्ववत: कुनै पार्टीको निरन्तरता होइन'

 ६ चैत २०७२ Author : देवेन्द्र पौडेल

देशमा भिन्न प्रकृतिको नयाँ संस्कार, सस्कृति र आचरणसहितको राजनीति स्थापित गर्नका लागि उदात्त भावनामा समर्पित स्वयंसेवी अभियन्ताहरुको सचेत पहलकदमीमा निर्माण गर्न लागिएको वैकल्पिक राजनीतिक धारा हो ।

पूरा पढ्नुहोस्