×
२०७४ फाल्गुण ९-११, लुम्बिनीमा सम्पन्न चौथो संघीय परिषद् बैठकमा प्रस्तुत तथा पारित प्रतिवेदनः
वैकल्पिक कानुन व्यवसायी संगठन नेपालले नेपाल बार एशोसिएशनको चुनावमा भाग लिने भएको छ ।
नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले छेपारोले खामो समातेजस्तो गरेर अगाडि बढ्न नसकिने बताउनुभएको छ । 'पुरानो विचार छाडेर नयाँ विचार अपनाउँदा मानिसहरु विभिन्न आरोप लगाउँछन् । छाड्ने कुरा होइन, अगाडि बढ्ने कुरा हो,' उहाँले भन्नुभयो, 'छेपाराले खामो समातेजस्तो गरेर अगाडि बढ्न सकिन्नँ ।'
नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफू पनि गर्न नसक्ने अरुलाई पनि गर्न नदिने शीर्ष नेताहरुको शैलीले देशको समृद्धिको अभियान अवरुद्ध भइरहेको बताउनुभएको छ ।