अन्तर्वार्ता

‘राजविराजलाई सुन्दर, समृद्ध, हरियालीयुक्त र सामाजिक विकृतिमुक्त नगर बनाउँछु’

२९ भदौ, २०७४

आगामी असोज २ गते हुन गइहरेको स्थानीय तह निर्वाचनका लागि नयाँ शक्ति पार्टीको तर्फबाट सप्तरीको राजविराज नगरपालिका प्रमुख पदका उम्मेदवार हुनुहुन्छ मीना ठाकुर । विगत चार दसकदेखि शिक्षा, कला, साहित्य, सांस्कृतिक एवं सामाजिक क्षेत्रमा लामो अनुभव संगाल्न...

‘दलहरुको स्वेच्छाचारी एवं उच्छृंखल शैलीविरुद्ध मेरो उम्मेदवारी’

११ असार, २०७४

नयाँ शक्ति पार्टीको नेतृत्वमा बनेको ७ दलीय संयुक्त लोकतान्त्रिक मोर्चाको समर्थनमा बुटवल उपमहानगरपालिका प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका समाजसेवी होम बहादुर गलामीसँग नयाँ शक्ति नेपाल अनलाइनका लागि गरिएको कुराकानीको संम्पादित अंशः

पूरा पढ्नुहोस्

'नयाँ शक्तिले उठाएको विकास र समृद्धिको एजेण्डा नै सबै दलको साझा एजेण्डा बनेको छ'

२६ जेठ २०७४

हामीले पार्टी गठन गर्दादेखि नै आर्थिक विकास र समृद्धिको नारा उठायौं । हामीले त छुट्टै आर्थिक दस्तावेज, विकास र समृद्धिको प्रारुप, पनि तयार पारेका छौं । पहिले कसैले पनि यसतर्फ ध्यान दिएका थिएनन् ।

पूरा पढ्नुहोस्

‘५ नं. प्रदेशमा नयाँ शक्तिलाई भोट हाल्न धेरै जनता आतुर छन्’

२३ जेठ २०७४

अरु पार्टीहरु पैसाको खोलो बगाएर निर्वाचनमा केन्द्रित भएका छन् । उनीहरु मदिरा र पैसाको भरमा जनतालाई भ्रममा पार्न सकिन्छ कि भनेर दौडधुप गरिरहेका छन् । तर नयाँ शक्ति पार्टी जनताको खास एजेन्डासहित निर्वाचन प्रचारप्रसारमा केन्द्रित भएर जनताको आँगनमा पु...

‘वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियान रोकिँदैन’

२२ जेठ २०७४

अबका दिनहरुमा नयाँ शक्ति पार्टीले निर्वाचन परिणामको समीक्षा गर्दै देशको पहिलो पार्टी निर्माण गर्नको लागि पहलकदमी बढाउनेछ । वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियान केही कठीन जरुर हुन्छ तर हाम्रो यो अभियान रोकिँदैन ।

पूरा पढ्नुहोस्

‘७ नं. प्रदेशमा नयाँ शक्ति पार्टी सम्मानजनक मतसहित विजयी हुन्छ’

२१ जेठ २०७४

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा ७ नं. प्रदेशमा नयाँ शक्ति पार्टी, नेपाल चुनावी अभियानमा तीव्रताका साथ लागिरहेको छ । यो प्रदेशमा क्रियाशील नयाँ शक्ति पार्टी, नेपालका विभिन्न तह र तप्कामा कार्यरत अभियन्ताहरु चुनाव प्रचारप्रसारमा क्रियाशी...

‘नयाँ शक्ति सशक्त ढंगले चुनावी अभियानमा केन्द्रित छ’

१८ जेठ २०७४

हामी हरेक गाउँपालिका, नगरपालिकामा प्रचार प्रसारमा केन्द्रित भइरहेका छौं । प्रचारप्रसार कार्य वडास्तर वा अझ त्यहाँ भन्दा तल गाउँस्तरमा समेत भइरहेको छ ।

पूरा पढ्नुहोस्

‘अन्ध राष्ट्रवादले देशलाई कमजोर बनाउँछ’

१४ जेठ २०७४

नयाँ शक्ति पार्टी, नेपालका केन्द्रीय कार्यकारी सदस्य तथा प्रदेश नं. २ का संयोजक महेन्द्र पासवानसँग समसामयिक राजनीतिक एवं मधेशमा स्थानीय तह निर्वाचनको तयारीका विषयमा नयाँ शक्ति नेपाल अनलाइनका लागि गरिएको कुराकानीको सम्पादित अंश –

पूरा पढ्नुहोस्

‘म सुन्दर, सफा, हराभरा र पर्यटकलाई लोभ्याउने काठमाडौं बनाउँछु’

२४ बैशाख, २०७४

२०१५ सालमा काठमाडौंका न्यूरोडमा जन्मिएका पवित्र बज्राचार्यले त्रिभुवन विश्व विद्यालयबाट स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ । काठमाडौ महानगरपालिका वडा नं. २३ का बासिन्दा बज्राचार्य सानैदेखि समाजसेवामा रुचि राख्नुहुन्थ्यो । स्थानीय रुपमा क्रिया...

‘काठमाडौंको सडकमा हिंड्दा मुखमा मास्क लगाउन नपरोस्’

२२ वैशाख, २०७४

काठमाडौंको न्यूरोडस्थित टेबहालमा २०३० सालमा जन्मिनुभएकी सबिना अर्यालले १९ वर्षको किशोरावस्थादेखि नै सक्रिय राजनीतिक यात्रा सुरु गर्नुभयो । २०४९ सालमा संयुक्त जनमोर्चा नेपालमा आवद्धभएसँगै राजनीतिक जीवन सुरु गरेकी अर्याल २०६६ सालमा एकीकृत माओवादीको...

प्रगति र समृद्धिको मुद्दालाई अब राजनीतिले केन्द्रविन्दुमा राखेर लैजानुपर्छ

४ चैत, २०७३

नेपालको कम्युनिष्ट आन्दोलनमा तीन दसकसम्म सक्रिय रहेर सांसद हुँदै दुईपटक शिक्षा मन्त्रीसम्म हुनुभएका राजनीतिज्ञ देवी प्रसाद ओझा विगत एक दसकदेखि राजनीतिक रुपले निश्कृय रहनुभयो । अहिले त्यो राजनीतिक निश्कृयता तोड्...

‘बयलगाडा चढेर त चन्द्रमामा पुगिंदैन नि’

१९ फागुन २०७३

देशको समसामयिक राजनीतिक विषय र नयाँ शक्ति पार्टीले अंगिकार गरेको आर्थिक विकास र समृद्धिकै सेरोफेरोमा रहेर नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारी समिति सदस्य एवं ३ नं. प्रदेशका संयोजक गंगा नारायण श्रेष्ठसँग नयाँ शक्ति नेपाल...

‘हातमा बन्दुक भएको मान्छेले फायर गर्छु भन्यो भने त्यो विश्वसनीय हुन्छ’

१ फागुन, २०७३

दान बहादुर चौधरी कपिलवस्तु जिल्लाको पुराना राजनीतिज्ञ हुनुहुन्छ । २०३९ सालमा पञ्चायती व्यवस्थामा प्रधानपञ्च निर्वाचित भएर राजनीतिक सुरु गर्नुभएका चौधरी त्यसपछि गाविस अध्यक्ष हुँदै २०५६ सालको संसदीय निर्वाचनमा कपिलवस्तु क्षेत्र नं. १ बाट तत्कालीन प...

‘अहिले लाखौं जनताको शक्ति भन्दा प्रधानमन्त्रीको गोजीको १५ रुपैंयाको कलम शक्तिशाली देखिन्छ’

१८ माघ, २०७३

नेपालको विद्यार्थी आन्दोलन, कम्युनिष्ट आन्दोलन, जनजाति आन्दोलनलगायत विभिन्न राजनीतिक संघर्षमा सक्रियतापूर्वक सहभागिता जनाउँदै नयाँ शक्ति पार्टी निर्माण अभियानको प्रारम्भिक चरणदेखि नै निरन्तर खट्नुभएका एक जना नेताको नाम हो पासाङ शेर्पा

पूरा पढ्नुहोस्

नयाँ शक्ति देशको वैकल्पिक राजनीतिक शक्ति हो

२८ पुस, २०७३

नयाँ शक्ति पार्टीको राजनीतिक दर्शन, कार्यनीति, पार्टीले अभियानात्मक रुपमा लिएको आर्थिक विकास र समृद्धिका योजनासँगै समसामयिक राजनीतिक विषयमा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईसँग नयाँ श...

हामीले ‘निकासका लागि विकास’ भन्ने सिद्धान्त निर्माण गरेका छौं

२८ मंसिर २०७३

नेपालको विद्यमान अवस्था र नयाँमा रुपान्तरणको अपेक्षाबीच तालमेल हुन नसक्दा अगाडिको दिशा निक्र्यौल गर्न संभव भएन । र, हामी अलमलमै रह्यौं । यस्तो अवस्थामा हामीलाई विकासको उपयुक्त सिद्धान्त फेलापार्न पनि गारो हुन्छ ।

पूरा पढ्नुहोस्

'समृद्धिको भिजन भएको स्वच्छ सरकारको खाँचो छ'

५ मंसिर २०७३

सुरक्षा भन्ने वित्तिकै शान्ति सुरक्षासँग सम्बन्धित विषय हो । यो अलि संवेदनशील विषय पनि हो । हाम्रो पार्टीको सुरक्षा तथा अनुसन्धान विभागको कार्यक्षेत्रभित्र नेपालको राष्ट्रिय सुरक्षा सम्बन्धी सम्पूर्ण विषयवस्तुहरु पर्दछन् । राष्ट्रिय सुरक्षा नीतिले...

अनुशासन आयोगको काम दण्ड दिने मात्रै त होइन नि ! : परशुराम खापुङ

२२ कात्तिक २०७३

पार्टीभित्र कुनै विवाद भए लोकतान्त्रिक, प्रजातान्त्रिक तथा न्यायपूर्ण तरिकाले न्यायनिसाफ हुन्छ भन्ने बनाउनुनै आयोगको मुख्य काम हो ।

पूरा पढ्नुहोस्

‘स्टेटम्यानसिपको आवश्यकता छ’

१७ भदाै २०७३

२००३ सालमा ओखलढुंगामा जन्मिनुभएका महेशकुमार कर्मोचा बाल्यकालदेखि नै राजनीतिसित नजिक रहनुभयो । जीवनको ठूलो हिस्सा नेपाली कांग्रेसको राजनीतिमा बिताउनुभएका कर्मोचा अहिले नयाँ शक्ति पार्टी, नेपालमा आवद्ध हुनुभएको छ ।

पूरा पढ्नुहोस्

वैकल्पिक राजनीतिक शक्तिलाई सफल बनाउँछौं

१२ भदाै २०७३

हामी वर्षात्को र खेतीपातीको समय पार गरेपछि ठोस र मूर्त रुपमा यसका कार्यक्रमहरु ल्याउँछौं । खासगरी जनताका जनजिविकासँग सम्बन्धित योजनाहरु ल्याउने तयारीमा छौं । साथै भ्रष्टाचार अन्त्य गर्ने सम्बन्धी कार्यक्रम हामी ल्याउँछौं ।

पूरा पढ्नुहोस्

Directly elected executive system the only solution

18 July 2016

While his mother party UCPN (Maoist)—now Maoist Center—abandoned the agenda of directly elected executive head, the chief of Naya Shakti Nepal, Baburam Bhattarai, believes only directly elected executive can guarantee stability in the...

म राजनीतिमा किन लागेँ ?

२१ जेठ २०७३

नयाँ शक्ति नेपालमा आबद्ध भएको ५ महिना भयो । यो अवधिमा धेरै कुरा सिक्ने र देख्ने मौका मिल्यो । देशमा हुने हरेक राजनीतिक परिवर्तन र गतिविधिलाई टाढाबाट मूल्याङ्कन गर्दा र सहभागी हुँदाका फरक धेरै रहेछन् ।

पूरा पढ्नुहोस्