नयाँ शक्ति र समाजवादी फोरमले दाङमा उम्मेदवार टुंग्याए (नामावलीसहित)

२३ जेठ २०७४

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि दाङ जिल्लामा आफ्ना सबैतहका उम्मेदवारहरुको टुंगो लगाएको छ ।

नयाँ शक्ति र समाजवादी फोरमबीचको संयुक्त चुनावी गठबन्धनका संयोजक अशोक कुमार यादवको अध्यक्षता र नयाँ शक्तिका दाङ जिल्ला संयोजक नेत्रलाल भट्टराई (नारायण) को विशेष उपस्थितिमा बसेको बैठकले दाङका १० स्थानीय तहका लागि उम्मेदवारको अन्तिम नामावली टुंग्याएको हो । दाङमा दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ वटा गाउँपालिका रहेको छ ।

उम्मेदवारको नामावली यस्ता छ :

घोराही उपमहानगरपालिका

प्रमुख - जगत पुन मगर

उपप्रमुख - निर्मला विश्वकर्मा

वडा अध्यक्षहरु
वडा नं. १ देवेन्द्र भण्डारी
वडा नं. २ रमेश भुसाल
वडा नं. ३ प्रकाश अधिकारी
वडा नं. ६ गिरीराज अधिकारी
वडा नं. १० शिला श्रेष्ठ
वडा नं. ११ तिर्थराज शर्मा
वडा नं. १४ प्रकाश बिष्ट
वडा नं. १५ चन्द्र बहादुर के.सी.
वडा नं. १७ प्रभु चौधरी

तुलसीपुर उपमहानगरपालिका
प्रमुख-जीवन भण्डारी
उपप्रमुख-शान्ता रिजाल

वडा अध्यक्षहरु
वडा नं. १ गिरीराज गरङ्जा
वडा नं. २ पिताम्बर कंडेल
वडा नं. ४ गणेश गिरी
वडा नं. ५ सुरेन्द्र प्रकाश चन्द
वडा नं. ६ पञ्चराम नेपाली
वडा नं. ७ बुद्धीराम चौधरी
वडा नं. ८ निमराज सापकोटा
वडा नं. १२ लालबहादुर रावत
वडा नं. १६ पूर्णबहादुर खड्का
वडा नं. १७ कृष्ण चखौरीया
वडा नं. १८ तारानाथ वली


लमही नगरपालिका

प्रमुख-प्रकाशकुमार चौधरी

उपप्रमुख-राधा चौधरी

वडा अध्यक्षहरु
वडा नं. १ पुरण बहादुर चौधरी
वडा नं. २ कृष्णा चौधरी
वडा नं. ३ भरतलाल चौधरी
वडा नं. ४ तिलकराम चौधरी
वडा नं. ५ प्रदिप रेग्मी
वडा नं. ७ किशोर घर्ती
वडा नं. ८ रामबहादुर चौधरी


शान्तिनगर गाउँपालिकाका
अध्यक्ष- खम्बु जैसी
उपाध्यक्ष‍- सिमा वली

वडा अध्यक्षहरु
वडा नं. २ छबिलाल वली
वडा नं. ३ रुद्र के.सी.
वडा नं. ४ फुलमती चौधरी
वडा नं. ६ हर्क नेपाली

बबई गाउँपालिका
अध्यक्ष- आइतराम कामी
उपाध्यक्ष- टिना सेर्पाली

वडा अध्यक्षहरु
वडा नं. ४ निमबहादुर विश्वकर्मा
वडा नं. ५ लोकेन्द्र सेर्पाली

दंगीशरण गाउँपालिका
अध्यक्ष- जयाराम वली (जीवन)

बङ्गलाचुली गाउँपालिका
अध्यक्ष गीता पुनमगर


गढवा गाउँपालिका
अध्यक्ष- रामशरण यादव
उपाध्यक्ष- बालकुमारी चौधरी

वडा अध्यक्षहरु
वडा नं. १ दिलबहादुर महतारा
वडा नं. २ शान्ति यादव
वडा नं. ३ हरिनारायण चौधरी
वडा नं. ४ महबुब अलि
वडा नं. ५ रिता यादव
वडा नं. ६ गणेश कुमार यादव


राप्ती गाउँपालिका
अध्यक्ष- नन्दकुमार चौधरी
उपाध्यक्ष- भुमी गुरुङ
वडा अध्यक्षहरु
वडा नं. २ राधा कुमाल
वडा नं. ३ फुलराम चौधरी
वडा नं. ५ मणिराम चौधरी
वडा नं. ६ एकराज चौधरी
वडा नं. ७ राधेश्याम चौधरी

राजपुर गाउँपालिका

अध्यक्ष- मिश्रीलाल गुप्ता

वडा अध्यक्षहरु
वडा नं. १ रामराज चौधरी
वडा नं. २ माघीराम चौधरी
वडा नं. ३ रामबरण यादव
वडा नं. ४ रामआश्र यादव (नेपालु)
वडा नं. ५ रामकृष्ण यादव
वडा नं. ७ सन्तोष विटालु