यस्ता छन् प्यूठानमा नयाँ शक्तिका उम्मेद्वारहरु

१ असार २०७४

प्यूठान । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नयाँ शक्ति पार्टी, नेपाल प्यूठानले सबै उम्मेदवारको टुंगो लगाएको छ । नयाँ शक्ति पार्टी, प्यूठानले सार्वजनिक गरेका उम्मेद्वारहरु निम्नानुसार छन्:

प्यूठान नगरपालिका
मेयर – भगवती सुवेदी
उपमेयर – सिद्धिमान केसी

सरुमारानी गाउँपालिका
अध्यक्ष – गमानसिंङ गुरुङ

ऐरावती गाउँपालिका
अध्यक्ष – नारायणबहादुर गुरुङ

झिमरुक गाउँपालिका
अध्यक्ष – दानबहादुर बस्नेत

माण्डवी गाउँपालिका
अध्यक्ष – गिरीराज अधिकारी

नौबहिनी गाउँपालिका
अध्यक्ष – शेखर केसी