यस्ता छन् सात उपमहानगरमा नयाँ शक्ति र फोरमका उम्मेदवार

५ असार २०७४

काठमाडौँ । दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमले उत्साहजनक ढंगले आफ्नो उम्मेदवार दर्ता गराएको छ ।

दोस्रो चरणमा धरान, इटहरी, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज र धनगढी गरी ७ उपमहानगरमा नयाँ शक्ति पार्टी नेपाल र संघिय समाजवादी फोरमले संयुक्त उम्मेदवार दर्ता गराएको हो ।

उपमहानगरमा नयाँ शक्ति र फोरमका संयुक्त उम्मेदवारहरू- 
धरान उपमहानगर
मेयर- रविन गोले
उपमेयर- पारस राई

बुटवल उपमहानगर
मेयर- होम बहादुर गलामी
उपमेयर- मञ्जु खड्का

धनगढी उपमहानगर

मेयर- कृष्णानन्द गिरी
उपमेयर- सावित्रीदेवी साहनी (फोरम)

इटहरी उपमहानगर
मेयर- देवि प्रसाद खनाल
उपमेयर- योशा गुरागाई

नेपालगन्ज उपमहानगर
मेयर- कमल उद्धिन राई (फोरम)
उपमेयर- ममता बानिया (फोरम)

तुलसीपुर उपमहानगर
मेयर- जिवन भण्डारी
उपमेयर- शान्ति रिजाल

घोराही उपमहानगर
मेयर- जगत पुनमगर
उपमेयर- निर्मला वि.क.