ताप्लेजुङको मिक्काखोला-५ मा नयाँ शक्तिका शेर्पा विजयी

१६ असार २०७४

ताप्लेजुङ । ताप्लेजुङको मिक्काखोला गाउँपालिका वडा नं. ५ को वडा अध्यक्षमा नयाँ शक्तिका नेता डण्डु शेर्पा विजयी हुनुभएको छ । 


नयाँ शक्ति निकट राष्ट्रिय युवा अभियान नेपालका केन्द्रीय सदस्य रहनु भएका दण्डु शेर्पा विजयी हुनुभएको हो ।