नयाँ शक्ति राहतका लागि संकलित राहत सामग्री लिएर प्रभावित क्षेत्र जाँदै

३१ साउन २०७४

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालले बाढी पीडितका लागि संकलन गरेको राहत सामग्री लिएर बुधबार बाढी प्रभावित क्षेत्रमा जाने भएको छ । नयाँ शक्ति पार्टीले पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तकहरुबाट संकलन गरेको चार लाख दश रुपैयाँ रकम आज केन्द्रीय कार्यालय प्रमुख गंगा श्रेष्ठले नयाँ शक्ति पार्टीका नेता रामरिझन यादवलाई हस्तान्तरण गर्नुभयो ।

नयाँ शक्ति पार्टीले रौतहटमा प्रशान्त सिंहको नेतृत्वमा र सप्तरीमा रामरिझन यादवको नेतृत्वमा राहत सामग्री वितरण गरिनेछ । संकलित रकमले खाद्यान्न किनेर वितरण गरिने केन्द्रीय कार्यालय प्रमुख गंगा श्रेष्ठले जानकारी दिनुभयो । त्यसका साथै केही लत्ता कपडा पनि संकलन भएको उहाँले जानकारी दिनुभयो ।

यसपछि संकलन हुने रकम अर्काे चरणमा वितरण गरिनेछ ।

बाढी पीडितका लागि सहयोगार्थ निम्नानुसारका व्यक्ति/व्यक्तित्व/संगठनहरुबाट रकम प्राप्त भएको थियो:

१. ज्ञानेन्द्र खड्का – १०,०००/–
२. गोकुल रत्न – ५,०००/–
३. शान्तिराम तिमिल्सेना – २,०००/–
४. केशव दाहाल – १,०००/–
५. बाबुलाल बम्जन – ५,०००/–
६. जनक शाह – ५,०००/–
७. करिश्मा मानन्धर – २०,०००/–
८. सुमेश थापा – ५,०००/–
९. हरिराम कोइराला – ५,०००/–
१०. आचार्य श्री ओशो मैत्रीय – १०,०००/–
११. बासु न्यौपाने – ५,०००/–
१२. मदन राई – १०,०००/–
१३. भरत भट्ट – ३,०००/–
१४. दिपक पुडासैनी – १,०००/–
१५. निरज प्रधान – ५,०००/–
१६. सन्देश कार्की – ५,०००/–
१७. सुरेन्द्र श्रेष्ठ – १,०००/–
१८. अनिल थापा – १,०००/–
१९. रमेश देवकोटा – ५,०००/–
२०. गंगा श्रेष्ठ – ५,०००/–
२१. कमला हेमचुरी – ५,०००/–
२२. मनिकर कार्की – ५००/–
२३. महिला शक्ति महासंघ – १५,०००/–
२४. नयाँ शक्ति विद्यार्थी युनियन – ९,३००/–
२५. २ नं. प्रदेश सम्पर्क संयन्त्र – १०,०००/–
२६. नारायणराज पाण्डे – ५५,५००/–
२७. ऋषभदेव भट्टराई – ३,०००/–
२८. दुर्गा सोव – ५,०००/–
२९. सुनिता मरिक – १,०००/–
३०. नरेन्द्र श्रेष्ठ – ५,०००/–
३१. सुरेन्द्र दाहाल – ५,०००/–
३२. टेकेन्द्र जोशी – ५,०००/–
३३. कमल शाही – १०,०००/–
३४. जनक पाण्डे – २,०००/–
३५. राम घले – ४,०००/–
३६. काठमाडौं जिल्ला कमिटी – ५०,०००/–
३७. अन्तर्राष्ट्रिय नेपाली समाज जापान – २५,०००/–
३८. प्रकाश विकल्प – २०,०००/–
३९. शोभाकान्त नेपाल – ११,०००/–
४०. टंक आग्री – ५००/–
४१. बलम्बु कमिटी – १५००/–
४२. सूर्य बस्नेत – ५,०००/–
४३. जीतबहादुर केसी – १,०००/–
४४. कृष्ण शर्मा – २,०००/–
४५. राजन गोतामे – ५००/–
४६. बासुदेव पोखरेल – १,५००/–
४७. भीमसेन थापा – १,०००/–
४८. विश्वनाथ अधिकारी – १,०००/–
४९. रवीन्द्र ढकाल – १,०००/–
५०. राजेन्द्र अर्याल – १,०००/–
५१. युवराज अधिकारी – ५००/–
५२. विमल न्यौपाने – ५००/–
५३. लिली थापा – ५,०००/–
५४. ललितपुर जिल्ला कमिटी – १२,०००/–
५५. रमेशकुमार महतो – १,०००/–
५६. श्यामबाबु गौतम – १,०००/–
५७. प्रेमबहादुर खड्का – १,०००/–
५८. सन्दिप अधिकारी – १,०००/–
५९. जीतेन्द्रसिंह महरा – १,०००/–
६०. रुपनारायण श्रेष्ठ – १,०००/–
६१. खगेन्द्र थापा – १,०००/–
६२. पुष्प जोशी – १,०००/–
६३. दीपक महतो – १,०००/–
६४. रामानन्द साह – १,०००/–
६५. नारायण कार्की – १,०००/–
६६. सन्तोष रायमाझी – १,०००/–
६७. इश्वर अधिकारी – १,०००/–
६८. युवराज ढकाल – १,०००/–
६९. गोविन्द कँडेल – १,०००/–
७०. सन्तोष बराकोटी – १,०००/–
७१. शंकरदेव क्याम्पस कमिटी – ६१०/–