प्रत्यक्ष निर्वाचित राष्ट्रपति र विदेशमा रहेका नेपालीलाई मताधिकारको पक्षमा नयाँ शक्तिको प्रदर्शन (फोटो फिचर)

२५ भाद्र २०७४

काठमाडौं । प्रत्यक्ष निर्वाचित राष्ट्रपति र विदेशमा रहेका नेपालीलाई मताधिकार माग्दै माइतीघरमा नयाँ शक्ति पार्टी, नेपाल प्रदर्शन गरेको छ । आइतबार माइतीघर मण्डलाबाट सुरु भएको र्‍याली बानेश्वर पुगेर कोणसभामा परिवर्तन भएको थियो । 

हेरौं, दिउँसो ३ बजे माइतीघरमा भेला भएका नयाँ शक्तिको प्रदर्शनको तस्बिरहरु-