प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनमा नयाँ शक्तिका उम्मेद्वारहरु (पहिलो चरण)

१० कात्तिक २०७४

काठमाडौं । पहिलो चरणमा मंसीर १० गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नयाँ शक्तिले कूल २६ स्थानमा उम्मेद्वारी दिएको छ । त्यस्तै प्रदेशसभातर्फ ४९ स्थानमा उम्मेद्वारी दिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ शक्ति पार्टीको उम्मेद्वारहरुः 


डाउनलोड