युवा शक्ति नेपालको अध्यक्षमा रमेश पोखरेल

३१ जेठ २०७५

काठमाडौं, ३१ जेठ । नयाँ शक्ति पार्टी, नेपाल निकट युवा संगठन युवा शक्ति नेपालको विशेष संघीय भेला सम्पन्न भएको छ ।

पार्टी स्थापना दिवसको अवसर पारेर आयोजित भेलाले रमेश पोखरेलको नेतृत्वमा ६० सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा भीम पराजुली, उपाध्यक्षमा ज्ञानु आचार्य, रामकृष्ण जैसी र निरज प्रधान रहनुभएको छ भने महासचिवमा जिएस गुरुङलाई चयन हुनुभएको छ । 

सचिवमा विकास घिमिरे र राज थापा र कोषाध्यक्षमा मञ्जु गुरुङ निर्वाचित हुनुभएको छ । विशेष भेलाले ६० सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

विधानअनुसार ७५ सदस्यीय केन्द्रीय समिति रहने युवा शक्तिमा बाँकी १५ सदस्य मनोनित गर्ने व्यवस्था रहेको छ । यसअघि राष्ट्रिय युवा अभियानको रुपमा स्थापित युवा संगठनले विशेष भेलाबाट नाम फेरेको हो । बुधबार नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले विशेष भेलाको उद्घाटन गर्नुभएको हो । 


यस्तो छ निर्वाचित पदाधिकारीको विवरण-

अध्यक्ष : रमेश पाेख्रेल- गाेरखा
वरिष्ठ उपाध्यक्ष: भिम पराजुली सिन्धुपाल्चाेक
उपाध्यक्षहरू: निरज प्रधान  (अादिवासी जनजाति- काठमाडाै)
ज्ञानु अाचार्य (महिला- चितवन)
रामकृष्ण जैसी (खसअार्य- जुम्ला)
रञ्जित चाैधरी (मधेशी थारू- सप्तरी)
राजेश विद्राेही ( दलित अल्पसंख्यक- सप्तरी)
महासचिव: जिएस गुरूङ- प्युठान
काेषाध्यक्ष: मञ्जु तामाङ- दोलखा
 
सचिवहहरू: 
विकास घिमिरे (प्रदेश न. १-धनकुटा)
मुकेश प्रसाद कुशवाहा (प्रदेश न. २ बारा)
नाेर्पु तामाङ (प्रदेश न. ३ रसुवा)
जगन्नाथ अार्यल (प्रदेश न. ४- नवलपुर)
राजेन्द्र जिसि (प्रदेश न. ५- गुल्मी)
जगन्नाथ उपाध्याय (कर्णाली प्रदेश)
रमेश थापा (प्रदेश न. ७ कञ्चनपुर )
 
सदस्यहरू: प्रदिप चाैलागाई, देवराज भट्ट ( भक्तपुर), तारालाल धरेल, राजेश्वर रेग्मी ( चितवन), अजित तामाङ
सरस्वती उप्रेती (दाेलखा), कृष्ण शर्मा (बाग्लुङ), मिना गाैतम (तनहुँ) सुरेन्द्र पाैडेल (स्याङ्जा), तेजु गिरी (गाेरखा), नम्सु सुनारी मगर (नवलपुर), बासु भट्ट (गाेरखा), रेखी गुरूङ (लमजुङ),
कल्पना बि.क. (बाँके), विषिका चाैधरी (परासी), ऋषि पाठक (रूपन्देही), श्याम गहतराज (प्युठान), महेन्द्र सुनार (अर्घाखाँची), घनश्याम पाेख्रेल (पाल्पा), हिमबहादुर शाही (दैलेख) टेकबहादुर भट्टराई (जाजरकाेट), कुशल बुढा (जुम्ला), बासमति बि.क. (मुगु), राम प्र. बाहाेरा (डाेल्पा), भैरव बाहाेरा (हुम्ला), धनबहादुर बुढा ( बाजुरा), पुष्कर कुँवर (कञ्चनपुर) साेनिया राना (बैतडी), डम्मर ऐर (कञ्चनपुर), दिपकराज बराल (कैलाली), दिनेश बिष्ट (बझाङ)
 
मनाेज पाैडेल (माेरङ), समीर नाछिरिङ (साेलुखुम्बु), गिरिराज काफ्ले (उदयपुर), बालकुमार मुदेल (सुनसरी), सराेज श्रेष्ठ (झापा), याेसा गुरागाई (महिला), शिव नारायण यादव (सुनसरी), अर्जुन कुमार यादव (सप्तरी), मिथलेश सिंह (महाेत्तरी), बिरेन्द्र कुमार ठाकुर (सिराहा), शिशिर शाह (महाेत्तरी), दिपेन्द्र प्र. यादव (पर्सा)