नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय परिषद सदस्य तथा प्रचारप्रचार तथा प्रकाशन विभाग सदस्य विश्वदीप पाण्डेका बुबा तथा संविधानसभा सदस्य आदरणीय भक्तिप्रसाद पाण्डे भौतिकरुपमा हामीबाट विदा हुनुभयो भन्ने खबरले हामीलाई मर्माहत बनाएको छ ।

" /> प्रेस विज्ञप्ति - ३० कात्तिक २०७३ | नयाँ शक्ति नेपाल

प्रेस विज्ञप्ति - ३० कात्तिक २०७३

३० कात्तिक २०७३

प्रेस विज्ञप्ति

नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय परिषद सदस्य तथा प्रचारप्रचार तथा प्रकाशन विभाग सदस्य विश्वदीप पाण्डेका बुबा तथा संविधानसभा सदस्य आदरणीय भक्तिप्रसाद पाण्डे  भौतिकरुपमा हामीबाट विदा हुनुभयो भन्ने खबरले हामीलाई मर्माहत बनाएको छ ।

वहाँले नेपाली समाजको क्रान्तिकारी रुपान्तरणका लागि खेल्नुभएको भूमिका सदा स्मरणीय छ । दिवंगत आदरणीय पाण्डेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छौं । शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौं । नयाँ शक्ति पार्टी नेपाल तपाईले परिकल्पना गरेको समृद्ध नेपाल निर्माण गर्ने अभियानमा सदा लागिरहने विश्वास पनि दिलाउन चाहन्छौं । परिवारजनमा शोकलाई शक्तिमा बदल्न र समृद्ध नेपाल निर्माणको अभियानमा दृढतापूर्वक लागि रहन आग्रह पनि गर्दछौं ।



खिमलाल देवकोटा
प्रवक्ता

डाउनलोड